एलपी ग्यासको वितरण व्यवस्थित बनाउन सरकारलाई संसदीय समितिको ध्यानाकर्षण
३१ असार, काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले खाना पकाउने ग्यास (एलपी ग्यास) को वितरण, अनुगमन र व्यवस्थापनलाई प्रविधिमैत्री र व्यवस्थित बनाउन सरकारसँग माग गरेका छन् । बुधवार आयोजित समितिको बैठकमा बोल्दै सभापति अन्सारीले ग्यास…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





