‘एल मेयो’लाई आजीवन कारावास
काठमाडाैँ। मेक्सिकोको शक्तिशाली सिनालोआ लागुऔषध गिरोहका सह–संस्थापक इस्माइल ‘एल मेयो’ जाम्बडालाई अमेरिकी सङ्घीय अदालतले सोमबार आजीवन कारावासको सजाय सुनाएको छ । दशकौँसम्म अन्तर्राष्ट्रिय लागुऔषध तस्करी सञ्जाल सञ्चालन गरेको अभियोगमा दोषी ठहर भएका जाम्बडाविरुद्धको यो फैसलालाई…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





