एक्यापले भन्योः ‘अन्नपूर्ण क्षेत्रको पदयात्रामा सचेत रहनु’
पदयात्राको सिजन नभएपनि यतिबेला अन्नपूर्ण क्षेत्रको घान्द्रुक, घोरेपानी, छोमरोङ, अन्नपूर्ण आधारशिविर (एबिसी)सम्म स्वदेशी र विदेशी पाहुना पदयात्राका लागि गएका छन्। तर, आइतबारको भीषण वर्षा र त्यसले निम्त्याएको बाढीका कारण पदयात्रा क्षेत्रमा त्रास छाएको छ। पद...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





