एकैदिन ४४.४ अर्ब डलरले घट्यो एलन मस्कको सम्पत्ति
क्यालिफोनिर्या । विश्वका सबैभन्दा धनाढ्य व्यक्ति अमेरिकी खर्बपति व्यापारी एलन मस्कको सम्पत्ति एकै दिन ४४ अर्ब ४० करोड डलरले घटेको छ । मस्कको विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाको त्रैमासिक वित्तीय नतिजापछि कम्पनीको शेयर मूल्य घटेपछि
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





