एकै पटक किन सरुवा भए अख्तियारका १८ प्रहरी अधिकृत ?
स्वतन्त्र र स्वायत्त संवैधानिक आयोगमा काम गरिरहेका प्रहरी कर्मचारीहरूको आयोगसँग परामर्श नै नगरी अकस्मात सरुवा गरिनुले अख्तियारदेखि सरकारको काम गर्ने शैलीमा प्रश्न उब्जाएको छ ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





