एक महिनामा प्याजको भाउ ३० प्रतिशत बढ्यो
२४ असार, काठमाडौं । स्थानीय बजारमा सुकेको प्याजको भाउ निरन्तर वृद्धि भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले एक महिना अवधिमा सुकेको प्याजको भाउ ३० प्रतिशले वृद्धि भएको देखाएको हो । एक महिना अवधिमा प्याजको भाउ किलोमा औसत १३ रुपैयाँ बढेको छ । एक महिनाअघि २४…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





