एक महिना पछि सर्यो 'चंगुल'
काठमाडौँ । फिल्म 'चंगुल'काे प्रदर्शन एक महिनापछि सरेकाे छ । जेनजी आन्दोलन र त्यसअघिको अवस्थालाई चित्रण गरिएको फिल्म चंगुल भदौ १९ गतेबाट प्रदर्शनमा आउने भनिए पनि प्राविधिक काम समयमा नसकिने देखिए पछि सारिएको हो ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





