एडीबी अध्यक्ष कान्दाले गरे मार्कीचोक र मुलपानी सबस्टेसन उद्घाटन
२२ असार, काठमाडौं । नेपाल भ्रमणमा आएका एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दाले २ वटा विद्युतीय सबस्टेसनको उद्घाटन गरेका छन् । अध्यक्ष कान्दाले भर्चुअल रूपमा मार्कीचोक र मुलपानी सबस्टेसनको उद्घाटन गरेका हुन् । ऊर्जा, जलस्रोत तथा सिचाइँमन्त्री विराजभक्त श्रेष्ठ,…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





