दुर्गेशले प्रियंकालाई दिए गीत उपहार, ‘दुश्मन हेरेको हेर्यै’ पछि दोस्रो सहकार्य
काठमाडौं । ग्लोबल हिट ‘दुश्मन हेरेको हेर्यै’ पछि गायक दुर्गेश थापा र अभिनेत्री प्रियंका कार्कीले पुनः सांगीतिक सहकार्य गरेका छन् । प्रियंकाले निर्माण गरेको फिल्म ‘मास्टर्नी’को एक गीतको कम्पोज दुर्गेशले गरेका छन् । आयोजित समारोहमा उक्त फिल्मको ‘प्रवर्धन गीत’ सार्वजनिक गरियो ।…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





