एकदेव लिम्बुको हिट गीत ‘झिम झिमाउने आँखा’ चिनियाँ भाषामा
काठमाडौं । गायक एकदेव लिम्बुको पछिल्लो हिट ‘झिमझिमाउने आँखा’ लाई चिनियाँ भाषामा पनि सुन्न पाइने भएको छ । नेपाली र हिन्दीपछि यो गीत अब चिनियाँ भाषामा तयार छ । यो गीतलाई प्रसिद्ध चिनियाँ अभिनेत्री तथा गायिका झाओ लुसीले आधिकारिक रूपमा चिनियाँ भाषामा रूपान्तरण गरेको जानकारी लिम्बुले…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





