दूरसञ्चार सेवा कर्णाली र दुर्गम क्षेत्रमा सम्मान वितरण गर्न माग
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विदुषी रानाले दूरसञ्चार सेवाको असमान वितरण भएको बताएकी छन् । सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद रानाले देशको राजधानी काठमाडौँ ५जी सेवाको तयारीमा रहँदा कर्णाली र दुर्गम
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





