दुई वर्षभन्दा कम उमेरका बालबालिकालाई दिनुहुन्न यी ६ खानेकुरा
काठमाडौँ । साना बालबालिकाको स्वस्थ विकासका लागि पोसिलो खाना आवश्यक भए पनि दुई वर्षभन्दा कम उमेरका बालबालिकालाई केही खानेकुरा दिनु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ । विशेषज्ञहरूका अनुसार यस उमेरसम्म बालबालिकाको पाचन प्रणाली र मिर्गौला पूर्ण
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





