दुई साताअघि ओलीले ल्याएको प्रस्तावले टुट्ने संघारमा पुर्यायो प्रदेशको कांग्रेस–एमाले गठबन्धन
प्रदेश सरकारको नेतृत्व परिवर्तनबारे भइरहेको वार्ताकै बीच एमाले अध्यक्ष ओलीले अर्को समानान्तर राजनीतिक खेल खेलेको र आफूहरूलाई धेरै हेपेको निष्कर्षमा पुगेपछि अहिलेको अवस्था आएको कांग्रेस नेताहरूले बताएका छन्।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





