दोलखाको वैतेश्वरमा आगलागी : एक घर जलेर नष्ट
चरिकोट । दोलखाको वैतेश्वर गाउँपालिका–८ क्षेत्रपामा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । स्थानीय ६३ वर्षीय गोपाल श्रेष्ठको घर शनिबार जलेर नष्ट भएको हो । आगलागीबाट घरमा रहेका सुनचाँदी (गहना), नगद पैसा, अन्नपात र
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





