दिगो कृषि र बजार विस्तार: राष्ट्रिय अर्थतन्त्रको बलियो आधार
देशमा साँच्चै कृषि विकास गर्ने हो भने निर्वाहमुखी खेतीबाट व्यावसायिक र दिगो कृषि व्यापारतर्फ अग्रसर हुन अब सरकारले कृषि शिक्षा, अनुसन्धान र प्रसारलाई एकीकृत गर्दै निजी क्षेत्रलाई प्रोत्साहन गर्नुको विकल्प छैन।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





