धुलिखेल-खावा सडकखण्ड, रातका समयमा बन्द नगरिने
काठमाडौं । वर्षात्का कारण निर्माणमा समस्या आउने भएकाले अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डमा रातका समयमा यातायात सेवा बन्द नगरिने भएको छ। सो सडकखण्ड हाल स्तरोन्नती भइरहेको छ। निर्माणलाई तीव्रता दिन आजदेखि १५ दिन रातको समयमा सवारी साधन आवागमनमा रोक लगाइने निर्णय गरिएको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





