२१ वर्षीया छोरीले कलेजो दान गरेपछि जयन्तीले पाइन् नयाँ जीवन
भक्तपुर निवासी ५२ वर्षीया जयन्ती थापा १२ देखि कलेजो रोगसँग लडिरहेकी थिइन् । उनको अवस्था अत्यन्तै गम्भीर थियो । कलेजोले लगभग काम गर्न छोडिसकेको थियो । पेटमा अत्यधिक पानी जमेकाले पेट अस्वाभाविक रूपमा फुलेको थियो भने श्वास–प्रश्वासमा समेत कठिनाइ भइरहेको थियो । यो अवस्थामा उनी…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





