धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री निवास नजिकै मंगलबार दिउँसो साढे ३ बजेदेखि धर्नामा बसेका कांग्रेस नेता तथा कार्यकर्ताहरूलाई प्रहरीले साँझ साढे ६ बजे नियन्त्रणमा लिएको छ । प्रहरीले कांग्रेस नेता राहुल गान्धी, प्रियंका गान्धी, मल्लिकार्जुन खड्गे र
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





