धनुषाको बसही खोला पुल निर्माणमा ढिलाइ, दुर्घटनाको जोखिम बढ्दो
४ साउन, जनकपुरधाम । धनुषाको ढल्केबर–जटही सडकखण्डअन्तर्गत मिथिला नगरपालिका–६ स्थित बसही खोलामा निर्माणाधीन पुल वर्षौंदेखि सम्पन्न हुन नसक्दा स्थानीयवासी र यात्रुले सास्ती खेपिरहेका छन् । निर्माणमा भएको ढिलाइका कारण उक्त स्थान दुर्घटनाको उच्च जोखिमयुक्त क्षेत्रसमेत बनेको छ ।…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





