धनुषाधाम नगरपालिकाकी उपमेयर सवार गाडी एम्बुलेन्ससँग ठोक्कियो, ८ जना घाइते
२७ असार, काठमाडौं । धनुषाको धनुषाधाम नगरपालिकाकी उपमेयर विद्दा भुजेल सवार गाडी र एम्बुलेन्स ठोक्किएर दुर्घटना भएको छ । मिथिला नगरपालिका–९ बडहरीस्थित पूर्व–पश्चिम लोकमार्गमा उपमेयर सवार गाडी र एम्बुलेन्स ठोक्किँदा ठोक्किँदा ८ जना घाइते भएको प्रहरीले जनाएको छ । शनिबार बिहान…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





