धनकुटा बजारका होटलमा छड्के अनुगमन, एक होटललाई १५ हजार जरिवाना
२५ असार, धनकुटा । धनकुटा सदरमुकाममा सञ्चालनमा रहेका होटलहरुमा बुधबार छड्के बजार अनुगमन गरिएको छ । उपभोक्ताबाट लगातार गुणस्तरहीन खाद्यवस्तु बिक्री, सरसफाइको अभाव तथा म्याद गुज्रिएका खाद्य सामग्री प्रयोग भइरहेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय धनकुटाको नेतृत्वमा विभिन्न…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




