देउवा समूहले बोलायो पूर्वपदाधिकारी बैठक
काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले आफ्नो समूहमा रहेका पूर्व पदाधिकारीहरूको बैठक बोलाएको छ। शुक्रबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा बस्ने गरी पूर्वपदाधिकारीहरूको बैठक बोलाइएको नेता डाक्टर प्रकाश शरण महतले जानकारी दिए। बैठकमा साउन ६ गते
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





