देउवा पक्षीय नेतालाई चन्द्र भण्डारीले भने, ‘डेरा खोज्दै हिँड्ने होइन, सानेपामा आएर बहस गर्नुस्’
पोखरा । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टीका पुराना र शीर्ष नेताहरूलाई पार्टी कार्यालय सानेपामा आएर नयाँ पुस्तासँग विचार विमर्श गर्न आह्वान गरेका छन् । प्रजातान्त्रिक विचार समाजले पोखरामा आयोजना गरेको संविधान संशोधन सुझाव विषयक
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





