देशका विभिन्न जिल्लामा सवारी दुर्घटना : सात जनाको मृत्यु
काठमाडौँ । देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ। नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार मोरङ, धनुषा, तनहुँ, कास्की र बझाङमा भएका दुर्घटनामा सात जनाले ज्यान गुमाएका हुन्। मोरङमा बसको ठक्करबाट
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





