दशौँ राष्ट्रिय खेलकुद कहिले ? पटक–पटक मिति सार्दा बढ्दै छ अन्योल
काठमाडौँ । नेपाली खेलकुदको सबैभन्दा ठूलो घरेलु प्रतियोगिता दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अझै अनिश्चित छ । पटक–पटक प्रतियोगिताको मिति तोकिए पनि विभिन्न कारण देखाउँदै सारिएको छ । जसका कारण खेलाडी, प्रशिक्षक, प्रदेश खेलकुद परिषद् तथा राष्ट्रिय
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





