दरवाङको सडक १९ वर्षपछि कालोपत्र हुँदै
२३ असार, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-६ दरवाङ बजारको सडक कालोपत्र गर्न थालिएको छ । सङ्घीय सरकारको समपूरक योजनामार्फत मालिका गाउँपालिकाको केन्द्र रहेको दरवाङ बजारको सडक कालोपत्र गरेर पक्की बनाउन लागिएको हो । म्याग्दीको पश्चिमी क्षेत्रको ब्यापारिक केन्द्र मानिने दरवाङमा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





