डाँका मुद्दामा २०५६ सालदेखि फरार प्रतिवादी पक्राउ
काठमाडौँ । डाँका मुद्दामा लामो समयदेखि फरार एकजना प्रतिवादीलाई प्रहरीले सप्तरीको खडक नगरपालिका वडा नम्बर–५ बाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा खडक नगरपालिका–५ घर भएका नारायण शाह तेली भन्ने भुप नारायण साह छन् । प्रतिवादीलाई
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





