बर्ड फ्लुका कारण व्यवसाय नै डुब्यो
धेरै ठुलो महत्त्वाकाङ्क्षा बोकेर होइन, आफ्नै देशमा केही गरौँ भन्ने सामान्य सोचका साथ मैले कुखुरा पालन व्यवसाय सुरु गरेको थिएँ । खोरभरि मैले स्थानीय जातका कुखुरा हालेको थिएँ । यही व्यवसायबाट मेरो र परिवारको जीविकोपार्जन
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





