डलासमा फ्रान्स र स्पेनको महाभिडन्त सुरु
काठमाडौँ । सन् २०२६ को फिफा विश्वकपको पहिलो सेमिफाइनल खेलमा आज युरोपका दुई महारथी टोलीहरू फ्रान्स र स्पेनबिचको बहुप्रतीक्षित भिडन्त डलासको स्टेडियममा सुरु भइसकेको छ । विश्व फुटबलकै सबैभन्दा रोमाञ्चक र ठुलो भिडन्तका रूपमा हेरिएको यस
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




