डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले डा.गोविन्द केसीको उपचारमा कुनै कन्जुस्याइँ नगर्न आग्रह गरेको छ । स्वास्थ्य मन्त्री निशा मेहताले सेती प्रादेशिक अस्पतालका प्रमुख चिकित्सा अधिकृत डा.हेमराज पाण्डेसँग संवाद गरी उपचारको प्रभावकारी व्यवस्थापन र
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





