डढेलोमा परेर स्पेनमा १२ जनाको मृत्यु
मड्रिड । दक्षिणपूर्वी स्पेनको आल्मेरिया प्रान्तस्थित लोस गाल्यार्दाेस क्षेत्रमा लागेको भीषण डढेलोमा परेर कम्तीमा १२ जनाको मृत्यु भएको छ । यी घटनामा अरु ६ जना घाइते भएको बताइएको छ । मृतक र घाइतेको संख्या अन्डालुसिया
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





