चोरी भएका ५१ वटा स्कुटर र मोटरसाइकल धनीलाई हस्तान्तरण
काठमाडौँ । काठमाडौँ उपत्यकाको विभिन्न ठाउँबाट चोरी भएका मोटरसाइकल र स्कुटर ट्राफिक प्रहरीले खोजी गरेर धनीलाई हस्तान्तरण गरेको छ । सोमबार उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी सुरेश काफ्लेले अनुसन्धानबाट फेला परेका दुईपांग्रे सवारी साधन सम्बन्धित
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





