चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
काठमाडौँ । काठमाडौँको चोभारमा बस ट्यांकर र बाइक एकआपसमा ठोक्किएका छन् । दुर्घटनापछि ट्यांकर पल्टिएको छ भने गाडी र बसमा पनि क्षति पुगेको छ । सडक एकतर्फी भएकोमा सुरक्षा निकायको सहयोगमा ट्यांकर सडकबाट हटाउने काम भइरहेको छ
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





