चितवनमा सबैभन्दा बढी सवारी दुर्घटना साउनमा
५ साउन, चितवन । चितवनमा सबैभन्दा बढी दुर्घटना साउन महिनामा भएको पाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार गत आर्थिक बर्ष २०८२/०८३ मा साउनमा सबैभन्दा बढी ७० वटा सवारी दुर्घटनाका घटना भएका छन् । साउनमा भएको दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





