चिलिङ भ्याटको क्षमता ३ गुणाले बढाइयो, डाँडाखर्कका किसान उत्साहित
२३ असार, तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका-१ डाँडाखर्कका किसानका लागि दुग्ध उत्पादन केवल जीविकोपार्जनको माध्यम मात्र होइन, दैनिक आम्दानीको भरपर्दो स्रोत बन्दै आएको छ । वर्षौंदेखि पशुपालन गर्दै आएका किसानले उत्पादन गरेको दूध समयमै बजारसम्म पुर्याउन नसक्दा गुणस्तरमा कमी…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





