छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु
४ साउन, काठमाडौं । झापा र सुनसरीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार झापाको मेचीनगर नगरपालिका-१५ कालिकास्थित सडकमा प्र.१-०१-००२ ह ७८०५ नम्बरको सिटी सफारी र बाप्र ०१-००२ झ ७३६० नम्बरको जिप एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





