छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु
३२ असार, काठमाडौं । छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ५ मा गोरेटो बाटोबाट लडेर स्थानीय प्रवीर घर्तीको मृत्यु भएको छ । हिजो साँझ करिब ६ बजे उनी घर नजिकै बाटोमा लडेर अन्दाजी चार सय मिटर तल खोल्सामा खसेका थिए । उनको घटनास्थलमै मृत्यु…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





