छोरी, माया र डर!
२४ घण्टाभन्दा बढीको पीडापछि डाक्टरहरूले शल्यक्रिया गर्ने निर्णय गरे। कागजमा त्यो एउटा सामान्य चिकित्सकीय प्रक्रिया थियो। तर मेरो लागि त्यो निर्णय जीवनको सबैभन्दा ठुलो प्रतीक्षाको अन्तिम मोड थियो।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





