छात्राहरुलाई दुर्व्यवहार गर्ने २ शिक्षक र १ चालक पक्राउ
मोरङको सुन्दरहरैंचास्थित सुकुना माध्यमिक विद्यालयका विद्यार्थीहरूमाथि दुर्व्यवहार भएको घटनाको अनुसन्धानका लागि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मोरङले सोमबार बिहान उनीहरूलाई नियन्त्रणमा लिएको हो।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





