छलफल मात्रै हो भनेर गएका प्रचण्डले ओलीसँग लिखित सम्झौता नै गरेपछि माधव नेपाल 'फायर'
प्रचण्डले प्रदेश सत्ताको साँचो ओलीसँग साटासाट गरेपछि माधव नेपाल पक्ष भने सशंकित बनेको छ। पार्टीभित्र पूर्वछलफल र सहमति बिना नै सिधै लिखित सम्झौता गरेर फर्केका प्रचण्डको शैलीप्रति नेपाल पक्षले कडा आपत्ति जनाएको छ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





