चार वटा अध्यादेश प्रतिस्थापन विधेयकमाथि संशोधन राख्ने समय खुला
चार वटै विधेयकमाथि सांसदहरूले संशोधन राख्न सक्ने समय सुरु भएको छ । सभाध्यक्ष नारायाण दाहालले सांसदहरूले नियमावलीअनुसार विधेयकमाथि संशोधन राख्न सक्ने बताएका छन् ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





