‘कानुनी जटिलताले पूर्वाधार विकास रोकियो, समय अभावले अध्यादेशको बाटो रोज्नुपर्यो’
काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सार्वजनिक खरिदसँग सम्बन्धित कानुनहरू अत्यधिक जटिल र सङ्कुचित भएका कारण पूर्वाधार आयोजनाका काम समयमै सम्पन्न हुन नसकेको बताएकी छन्। राष्ट्रिय सभामा शनिबार प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट 'सार्वजनिक खरिद (दोस्रो
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




