चार महिनामा तीन हजार ४३५ विपद्का घटना
गत वैशाखदेखि हालसम्म विपद्मा परेर १६६ जनाको ज्यान गएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा कुल तीन हजार ४३५ विपद्का घटना भएका छन्।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





