चन्द्रागिरीको पानी उद्योगमा खाद्य विभागको अनुगमन, प्रयोगशाला परीक्षणका लागि नमुना संकलन
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चन्द्रागिरी नगरपालिका–०८ मा रहेको ‘रोयल स्प्रिङ मिनरल वाटर एण्ड वेभरेज प्रा.लि.’ मा आकस्मिक अनुगमन गरेको छ । विभागले ‘र्यापिड रेस्पोन्स मोडालिटी’ अन्तर्गत उक्त उद्योगको निरीक्षण गरेको हो
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





