बुटवल सडक : पूर्वी खण्डमा कालोपत्रे सम्पन्न
२० असार, मध्यविन्दु (नवलपरासी) । नारायणघाट-बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य सडकको सम्पूर्ण कालोपत्रे तथा ढलान सडक निर्माण सम्पन्न भएको छ । आयोजनाको पूर्वी खण्ड अन्तर्गत पेभमेन्ट तर्फको बाइन्डर कोर्स, वेयरिङ कोर्स (अन्तिम कालोपत्रे) र कङ्क्रिट पेभमेन्ट (ढलान सडक) को…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





