बुबाको हत्याको बदला लिने इरानका सर्वोच्च नेता मोक्तबाको चेतावनी
तेहरान । इरानका सर्वोच्च नेता मोक्तबा खामेनीले शनिबार आफ्ना बुबा तथा पूर्व सर्वोच्च नेता अलि खामेनीको अमेरिका–इजरायलद्वारा हत्या गरिएको घटनाको बदला लिने चेतावनी दिएका छन् । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो हत्या गर्ने कुनै पनि
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





