ब्राजिल अन्तिम १६ बाटै बाहिरियो, नर्वे क्वार्टरफाइनलमा
काठमाडौं । नर्वे जारी फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । गएराति मेटलाइफ स्टेडियममा भएको रोमाञ्चक खेलमा पाँच पटकको विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वेले इतिहासमै पहिलो पटक क्वार्टरफाइनलको यात्रा तय गरेको हो । पराजयसँगै ब्राजिल सन् १९९० पछि पहिलो पटक…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





