बोदेबरसाइनबाट ब्राउन सुगर प्रयोगको आरोपमा पक्राउ परेकाहरु हाजिरी जमानीमा रिहा
४ साउन, सप्तरी । सप्तरीको बोदेबरसाइन बजारबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर प्रयोग गरेको आरोपमा पक्राउ परेका सबै ६ जना हाजिरी जमानीमा रिहा भएका छन् । इलाका प्रहरी कार्यालय बोदेबरसाइनको टोलीले शनिबार राति करिब ११ बजे बोदेबरसाइन बजार क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





