बिर्सने रोग होइन, हामीले सम्झिने समय आयो!
समयले केवल उमेर मात्र बदलेन, हाम्रो भूमिकालाई पनि उल्टाइदियो। हिजो जसले औँला समातेर हामीलाई संसार चिन्न र हिँड्न सिकाउनुभयो, आज उहाँलाई नै औँला समातेर डोर्याउनुपर्ने जीवनको सबैभन्दा भावुक मोडमा म आइपुगेकी छु।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





