बीपीलाई सम्झने कि बीपीको बाटो हिँड्ने ?
आजका युवाले वंश, पद वा इतिहासभन्दा बढी परिणाम खोज्छन्। उनीहरू पारदर्शिता, क्षमता, इमानदारी र उत्तरदायित्व हेर्छन्। त्यसैले कांग्रेसले आफ्ना ऐतिहासिक उपलब्धि मात्र सुनाएर भविष्य निर्माण गर्न सक्दैन।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





